चैत्रभित्रै पार्टी एकता निष्कर्षमा पु-याइने

काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकतालाई शीघ्र टुंग्याउने गरी आवश्यक तयारी गरिएको छ । दुवै पार्टीले पार्टी एकतालाई अन्तिम टुंगो लगाउने गरी आन्तरिक तथा दुई पक्षीय तयारीलाई तीव्र पारेका छन् । सकेसम्म चैत महिनाभित्रै पार्टी एकतालाई निष्कर्षमा पु-याउने गरी तयारी थालिएको छ । नेकपा (माओवादी केन्द्र) को आज बसेको केन्द्रीय … Continue reading चैत्रभित्रै पार्टी एकता निष्कर्षमा पु-याइने